पशुपतिनाथमा बोलबम सुरु

हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवजीको पुजा अर्चना सहित पशुपतिनाथमा बोलबम धार्मिक मेला सुरु भएको छ । काठमाडौंको सुन्दरीजलमा (श्रावण को पुर्णिमा देखी पुर्णिमा) कमण्डलुमा ल्याएको जल पशुपतिनाथमा चढाइने प्रचलन रहँदै आएको छ। लाखौं नेपाली भक्तजन अनेक कष्ट सहेर भारतको बाबाधाम जाने तर त्यहाँ जान नसकेकाहरूका लागि देशभित्रै मूल शिवस्थल छ भन्ने कुराको जानकारी गराउन बोलबम काँवरिया संघले सुन्दरीजल-पशुपति खाली खुट्टा नै बोलबम काँवरिया यात्रा सुरु गरेको हो ।
More

Bhoto Jatra

Bhoto Jatra consists of two words, bhoto (means a vest studded with jewels) and jatra (means festival). The black velvet, jeweled vest (Bhoto) also has its own story. Legend says it was given to a farmer by Karkot Naga in reward for curing eye ailment of his Queen. But it got stolen. After sometime when the farmer was attending Machhindranath festival at Jawalakhel, he saw someone wearing the same vest. A quarrel ensued between the farmer and the man wearing the vest. Karkot Naga was also at the...
More

Seto(White)Machhendranath Festival

The Seto (or white) Machhendranath image is taken from its shrine in machhendra Bahal,off Asan Tol, and is placed in a towering chariot(rath) to be trundled through the street of old Kathmandu. The festival takes four days to complete, the chariot stopping at specific places each night where the image is worshipped and cared for by the people of that locality. The chariot, which is towed on 1.8 meter(six foot) diameter wheels by the hundreds of young boys, is spectacular, particularly as it dwar...
More

सहस्राब्दी कै सबैभन्दा लामो सूर्यग्रहण

सहस्राब्दी कै सबैभन्दा लामो सूर्यग्रहणको दृश्य देखियो। यो खग्रास सूर्यग्रहण अफ्रिका र एसियामा देखिएको थियो। नेपालमा ३ घण्टा १८ मिनेट सम्म ग्रहण लागेको देखिएको थियो। काठमाडौंबाट सूर्यको ५९ प्रतिशत भाग ढाकिएको देखिएको थियो। यति लामो ग्रहण अब एक हजार वर्षपछि मात्र लाग्नेछ । तर खग्रास सूर्यग्रहण हेर्नलाई मौसमले साथ दिएन । नेपाली समाजमा सूर्य ग्रहण शुरु हुनुभन्दा चार प्रहर अगाडिदेखि ग्रहणको सुतक वा दोष लाग्ने भएकाले त्यस्तो समयमा खानपिन गर्न हुँदैन भन्ने धाराण भएको पाइन्छ। शयन, हाँस्य विनोद, मूर्त...
More

भीषण हावाहुरी र वर्षा।

राजधानी र काठमाडौंको वरपरको क्षेत्रमा सोमबार साँझ भीषण हावाहुरी र वर्षा हुँदा दर्जनौं सवारीसाधन क्षतिग्रस्त भएका छन्। हावाहुरीका कारण राजधानीको दर्जनौं स्थानमा रूखहरू ढल्दा रूखले थिचेर दुई दर्जनभन्दा बढी सवारीसाधन क्षतिग्रस्त भएका थिए। सोमबार साँझ करिब ७ बजे आएको हावाहुरी र असिना वर्षाको कारण चाबहिल, गौशाला, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, बालुवाटार, लाजिम्पाट, लैनचौरलगायत स्थानमा करिब एक घण्टा सवारी अवरुद्ध भएको थियो। रत्नपार्कमा पनि एउटा माइक्रोको सिसा फुटेको छ। असिनाका कारण त्रिपुरेश...
More

१२ बर्षे मकर मेला

प्राचीन कालमा र्स्वर्गका राजा इन्द्रलाई ऋषिको श्राप परेपछि पाप मोचनका लागि पनौती त्रिवेणी घाटमा स्नानगरी पापबाट मुक्त भएको कुरा हिमवत खण्डमा उल्लेख भएको पाईन्छ । जात्रा मल्लकालीन राजाहरूको पालादेखिनै शुरुवात भएको मानिन्छ, हिन्दुत्वको संरक्षण र सर्म्बर्द्धनका खातिर वर्षौ पिच्छे यो जात्रा मनाउने प्रचलन चलेको र यस जात्रालाई हिले जात्रा पनि भनिन्छ । परापूर्वकालमा जात्राको दिन पुण्यमाता खोलामा ठूलो बाढी आएको थियो । खोलापार गरी ब्रम्हायणीमा पूजा गर्न जान नपाई साँझ परेको थियो । सो कुरा पुण्यमाता खोलाम...
More