एक आम नेपाली

न माओबादि न कांग्रेस न त एमाले, न हिमाली न पहाडी न त तराई, न धनी न त गरीब, म सोच छु आफुलाई यि भन्दा नि माथि । र भन्न छु आफुलाई एक आम नेपाली ।

मेरो नेपाल मेरो नेपाल मेरो नेपाल, मेरो देश मलाई लाग्छ प्यारो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *