न माओबादि न कांग्रेस न त एमाले, न हिमाली न पहाडी न त तराई, न धनी न त गरीब, म सोच छु आफुलाई यि भन्दा नि माथि । र भन्न छु आफुलाई एक आम नेपाली । मेरो नेपाल मेरो नेपाल मेरो नेपाल, मेरो देश मलाई लाग्छ प्यारो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed