हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवजीको पुजा अर्चना सहित पशुपतिनाथमा बोलबम धार्मिक मेला सुरु भएको छ । काठमाडौंको सुन्दरीजलमा (श्रावण को पुर्णिमा देखी पुर्णिमा) कमण्डलुमा ल्याएको जल पशुपतिनाथमा चढाइने प्रचलन रहँदै आएको छ। लाखौं नेपाली भक्तजन अनेक कष्ट सहेर भारतको बाबाधाम जाने तर त्यहाँ जान नसकेकाहरूका लागि देशभित्रै मूल शिवस्थल छ भन्ने कुराको जानकारी गराउन बोलबम काँवरिया … Continue reading पशुपतिनाथमा बोलबम सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed